उदयपुर ,१२ मंसिर । उदयपुरमा एका बिहानै बम बिस्फोट भएको छ । काग्रेसका पूर्व जिल्ला सभापित तथा उदयपुरको क्षेत्र नम्बर १ ख का प्रदेश सभाका सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार हिमाल कार्कीको घरमा बम बिस्फोट हाे ।
त्रियुगा नगरपालीका ७ स्थीत भण्टाबारीमा कार्कीकाे घरमा आज बिहान बम बिस्फोट भएको जनाईएको छ ।
घरको कम्पाउण्ड भित्र बिस्फोट भएको थियाे । ठुलाे अावाज सहित बम बिस्फाेट भएपछि छिमेकीहरूसमेत त्रसित बनेकेा प्रत्यक्षदर्शी बताउछन्र । बम कस्ले र किन राख्याे भन्नेबारे नखुलेकेा प्रहरीले जनाएकाे छ । घटनास्थलतर्फ प्रहरी जादै गरेकेा बताइएकाे छ । घटनाको थप बिबरण आउन बाकीँ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline