दाङमा कांग्रेस उम्मेद्वार खनाल र न्यौपानेको गाडीमा बम प्रहार

दाङमा कांग्रेस उम्मेद्वार खनाल र न्यौपानेको गाडीमा बम प्रहार

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

दाङ,मंसिर ११ ।
दाङमा कांग्रेसका उम्मेद्वार राजु खनाल र भरत बहादुर न्यौपानेको गाडीलाई लक्षित गरी आज बम प्रहार भएको छ । दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेद्वार राजु खनाल र २ नं क्षेत्र कै ख निर्वाचन क्षेत्रका उम्मेद्वार भरत बहादुर न्यौपानेको चुनावी प्रचार गाडीलाई लक्षित गरि बम बिस्फोट भएको खबर प्राप्त भएको छ । दाङको छिल्लीकोटबाट घोराही फर्किदै गर्दा बिजौरीमा उक्त प्रचार गाडीलाई लक्षित गरी बम प्रहार भएको त्यहाँका स्थानीयले बताएका छन् । बम प्रहारको थप विवरण आउन बाँकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ