काठमाडौं, मंसिर ११।
आइतबार ३२ जिल्लामा भएको प्रदेश र प्रतिनिधिसभा चुनावमा स्थानीय तह चुनावको भन्दा कम मत खसेको छ ।
सबैभन्दा बढी मत रसुवामा ८० प्रतिशत खसेको छ भने सबैभन्दा कम मत रोल्पामा ५५.१ प्रतिशत खसेको छ ।
स्थानीय तह चुनावमा रसुवामा ८२ र रोल्पामा ७० प्रतिशत मत खसेको थियो । समग्रमा स्थानीय तह चुनावको तुलनामा करिब १० प्रतिशत मत कम संसदीय चुनावमा खसेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

