मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

धादिङ, ११ मंसिर ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यान्टारमा आजविहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

विहान भएको दुर्घटनामा परी मृत्यु हुनेमा ३० बर्षीय जितेन्द्र अधिकारी र भुवन पान्डे रहेको प्रहरीले जानकारी दिएको छ ।

बा ८९ प ७२७ नम्बरको मोटरसाइकल सल्यानटारबाट आरुघाट तर्फ जाँदै गर्दा अनियन्त्रित भई भिरबाट लडेर दुर्घटना भएको हो ।

उनको शवलार्ई अहिले भरतपुर अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई प्रहरी चौ की सिमलतालले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ