धरान , ११ मंसिर ।
धरान ८ को तीनकुने बिश्वकर्मा मन्दिर छेउमा आज पिकअप भ्यानले मोटरसाईकलालाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ४२ बर्षिय भरत सुब्बा र उनकी कान्छि श्रीमती सिता देबी स्वाङ रहेका छन् ।
धरानबाट दक्षीण इटहरी तर्फ जादै गरेको को ४ प ६३१६ नम्बरको मोटरसाईकलालई सोहि दिशातर्m गइरहेको को १ ज २७१४ नम्बरको भ्यानले ठक्कर दिएको थियो ।
ठक्कर दिने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline