कांग्रेसले ४० लाख युवालाई मरभूमिमा भेडाबाख्रा चराउँन लगाउदै छ : ओली

कांग्रेसले ४० लाख युवालाई मरभूमिमा भेडाबाख्रा चराउँन लगाउदै छ : ओली

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौँ मंसिर १०
नेकपा एमालेका अध्यक्ष ओलीले देशमा उद्योग रोजगारीको अवसर नहुँदो ४० लाख युवा विदेशिएर मरुभूमिमा भेडाबाख्रा चराउन बाध्य भएको वताउनु भएको छ ।

एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ कमिटीले आज बौद्धमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन का क्रममा ओलिले विगतमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुँदा मुलुकमा निजीकरणका नाममा ३८ उद्योग धराशायी भएका आरोप लगाउनु भएको छ ।

एमाले दल चुनाव लड्ने र सरकार बनाउने काममा मात्र सीमित नरही राष्ट्रिय स्वाधीनताको संरक्षण र जनताको स्वाभिमानलाई उँचो राख्न पनि प्रतिबद्ध छ रहेको वताउन् भएको छ । ’

उहाले देशमा पटक पटक बहुमत ल्याएर पनि नेपाली कांग्रेसले सुशासन र राजनीतिक स्थिरता प्रदान गर्न नसकेकाले’ अब वाम गठबन्धनलाई बहुमत दिन जनतालाई आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ