१० मंसिर,सिराहा । दोस्रो चरणको चुनाव आउन अझै केही बाँकी रहँदा प्रहरीमाथि गोलि चलेको छ ।
आइतबार सिराहाको निरदनामा अज्ञात समुहले चलाएको गोली लागेर एक प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका छन् । प्रहरी यादवको पेट र म्यादी प्रहरीको कोखमा गोली लागेको छ ।
घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला धरान लगिएको छ ।
गोली कसले र किन चलाएको भन्ने पुष्टि नभएपनि घटनास्थलबाट भूमिगत जयकृष्ण गोइत समूहको पर्चाहरु भेटिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline