बाजुरामा खुकुरी हानाहान

बाजुरामा खुकुरी हानाहान

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

बाजुरा, मंसिर १० । बाजुराको बुडीदन्दा नगरपालिका–८ गोठीमा पौने १ बजे एमाले र कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।

एमालेका कार्यकर्ताले कांग्रेसका युवाहरुलाई खुकुरी प्रहार गर्नुका साथै ढुङ्गामुडा गरेर अन्य केही कार्यकर्ता पनि घाईते बनाएको बाजुरा कांग्रेस जनाएको छ ।

घाईते मध्ये दानबहादुर धामी र फकिर धामीलाई हेलिकप्टरबाट धनगढी तर्फ ल्याइएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ