रोल्पामा दर्जन बढी बम विस्फोट !

रोल्पामा दर्जन बढी बम विस्फोट !

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

रोल्पा ,१० मंसिर । रोल्पामा दर्जन भन्दा बढी स्थानमा बम विष्फोट भएका छन्।  अाज निर्वाचन हुन लागेकाे ठाउँहरूमा बम विष्फोट गराइएको बताइएको छ । थबाङमा राती तीन पटक र बिहान तीन ठाउँमा विष्फोट भएको छ ।

त्यसैगरी उवा, ब्याङखोला, जिनाबाङ, घोप्टेओढार, झेनाम, इरिबाङ लगायतका स्थानम विष्फोट भएका छन्। जिनाबाङमा मतदाता स्थलदेखि नजिक बम विष्फोट गराइको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ