अवैद घरेलु मदिरा नियेंत्रण

अवैद घरेलु मदिरा नियेंत्रण

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 21.9K
    SHARES

 

मंसिर १० , काठमाडौँ /

राजधानीको मुख्य बजार नयाँ सडक क्षेत्र वरपर चुनाव प्रभावित पार्न हुनसक्ने गतिविधिलाई नियेंत्रण गर्न तथा अवाञ्छित गतिविधि नियेंत्रणको क्रममा होटल रेस्टुरेन्ट तथा भट्टी पसलहरुमा प्रहरीले शनिबार लुकाई छुपाई बिक्रिका राखिएका अवैद सत्र सय लिटर भन्दा बदी घरेलु मदिरा बरामद गरेको छ ।

भित्रि शहर मानिने यो क्षेत्रमा जथाभावी बिक्रि गर्दै आएका घरेलु अवैद मदिरा मुख्य चुनौती बिषय रहेको समाजक संघ सस्था अबद्दा स्थानीयको भनाइ रहेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाले केहीलाई नियेंत्र समेत लिएको छ भने बरामद मदिरा नष्ट गरेको छ ।

नजिकिदै गरेको प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनको सुरक्षा संवेदनशिलतालाई मध्यनगर गर्दै प्रहरीले निगरानी बढाउनाका साथै राजधानीको सुरक्षा जाँचमा समेत कडा बनाउदै लागेको छ ।

गएको सम्पन्न स्थानीय चुनावमा भएको हिंसाको भित्री कारण पनि मदिरा नै पाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ