पूर्व गृहराज्य मन्त्रिको निवासमा बम विष्फोट

पूर्व गृहराज्य मन्त्रिको निवासमा बम विष्फोट

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

मकवानपुर : नेपाली काँग्रेसका मकवानपुर सभापति तथा पूर्व गृहराज्य मन्त्री इन्द्र बानियाँ हेटौंडा ३, लेपतमा गएको चुनाव प्रचार कार्यालयमा आज साँझ ६ बजे शक्तिशाली बम विष्फोट भएको छ । पूर्व सांसद बानियाँ काँग्रेसको तर्फबाट प्रदेश सभाका उमेद्वार हुन् । आक्रमणका कारण उनको कार्यालयमा सामान्य क्षति भएको छ । त्यस्तै हेटौंडा ५ सानोपोखरामा पनि आजै साँझ ९ बजे बम विष्फोट भएको खबर प्राप्त भएको छ । थप विवरण आउँन बाँकी छ । त्यसैगरी राप्ती नदिको पुल र जिल्ला प्रहरी कार्यालयको बीचमा रहेको क्षेत्रीय प्रशासन कार्यालयको प्राङ्गणमा शनिबार नै साझ ६ः३० बजे बम विष्फोट भएको छ । घटनास्थल प्रहरी कार्यालयबाट ५० मिटर दुरीमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ