निर्वाचन हुन ८ घण्टा अघि राेल्पाकाे घाेडागाउँ र सेरम मतदान केन्द्रमा बम बिस्फोट

निर्वाचन हुन ८ घण्टा अघि राेल्पाकाे घाेडागाउँ र सेरम मतदान केन्द्रमा बम बिस्फोट

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

राेल्पा, मंसिर ९ ।
राेल्पाकाे दुईवटा  ठाउँकाे मतदान केन्द्रमा बम बिस्फोट भएको छ ।भर्खरै प्राप्त खबर अनुसार राेल्पाकाे घाेडागाउ र सेरमकाे मतदान केन्द्रमा बम बिस्फोट भएको छ ।

सुनछहरी गाउपालिकाकाे सेरम मतदान केन्द्र नजिक र अर्काे  घाेडागाउँ मतदान केन्द्रमा बम बिस्फोट भएको छ ।

राेल्पाकाे सुवर्णवती गाउँपालिका अन्तरगत घाेडागाउँकाे मतदान केन्द्रमा ३ वटा बम बिस्फोट भएको खबर प्राप्त भएको छ । भाेलि साेहि मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीहरुकाे समूह खटिसकेका छन् ।

कडा सुरक्षाको बीच घेरामा रहेको मतदान केन्द्रमा भएको बम बिस्फोटकाे विस्तृत समाचार अाउन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ