चुनावको मुखमा केपी ओलीकाे यस्ताे फाेटाे सामाजिक संजालमा भाइरल: काे हुन् यी युवती ?

चुनावको मुखमा केपी ओलीकाे यस्ताे फाेटाे सामाजिक संजालमा भाइरल: काे हुन् यी युवती ?

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

९ मंसिर,काठमाडौं । चुनावको मुखमा नेकपा एमाले केपी शर्मा ओली र सामाजिक संजालमा अश्लील गतिविधि गरेर चर्चामा अाएकी तिर्सना बुढाथोकीको फोटो भाइरल भएको छ ।

सामाजिक संजाल प्रयोगकर्ताहरुले विभिन्‍न स्टाटस लेख्दै ओलीसँग तिर्सनाले खिचेको फोटोलाई पोष्ट गरेका छन‍् ।

माेडलिङ क्षेत्रमा लागेकी बुढाथोकी पछिल्ला दिनहरुमा युट्‍युव र फेसबुकमा अश्लील फोटो र भिडियो पोष्ट गर्दै अाएकी छन् ।

फोटो कहिले र कुन सन्दर्भमा खिचिएको भन्‍ने केही बताइएको छैन । फोटोमा दुबैले मुस्कान दिएका छन् भने तिर्सनाले अध्यक्ष ओलीलाई फूल दिएको देखिन्छ । उक्त फोटो तिर्सनाको फेसबुक एल्बममा पनि छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ