प्रमुख निर्वाचन अायुक्त यादवको घरमा प्रेसर कुकर बम

प्रमुख निर्वाचन अायुक्त यादवको घरमा प्रेसर कुकर बम

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

९ मंसिर,काठमाडौं । पहिलो चरणको निर्वाचन हुन केही घण्टामात्र बाँकी रहँदा देशभर बम विस्फोटका घटना तीब्र भइरहेका छन‍् ।

यसैबीच प्रमुख निर्वाचन अायुक्त अयोधी प्रसाद यादवको घरमा प्रेसर कुकर बम फेला परेको छ ।

ललितपुरको सानेपास्थित यादवको घरमा शनिबार अपरान्ह बम फेला परेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ