भोलि यी ३२ जिल्लामा गाडी नचल्ने, कुन कुन जिल्लामा चल्दैन गाडि ?

भोलि यी ३२ जिल्लामा गाडी नचल्ने, कुन कुन जिल्लामा चल्दैन गाडि ?

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडौँ, ९ मंसिर ।  आइतबार हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अवधिभर ३२ जिल्लामा अनुमति पाएका बाहेकका गाडी नचल्ने भएका छन् ।
ट्राफिक प्रहरीका अनुसार अनुसार  आइतबार ३२ जिल्लामा निर्वाचन अवधिभर कुनै पनि सवारी साधनहरु बिना अनुमती चल्न पाउने छैनन्  ।
आइतबार प्रदेश नं १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नं ४  का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नं ५ का  रूकुम (पूर्वी भाग) र  रोल्पा, प्रदेश नं ६  का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,  तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र  बैतडी जिल्लामा चुनाव हुँदैछ ।
बाँकि ४५ जिल्लाहरुमा भने सवारी साधनहरु सामान्य रुपमा चल्ने ट्राफिक प्रहरीले जनाएको छ ।
४५ जिल्लामा आगामी मंसिर २१ गते चुनाव हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ