काँग्रेस सभापतिको घरमा बम विस्फोट, गाडी क्षतविक्षत

काँग्रेस सभापतिको घरमा बम विस्फोट, गाडी क्षतविक्षत

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

९ मंसिर,झापा । निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा बम विस्फोटका घटना पनि बढ्‍न थालेका छन् ।

शनिबार विहान मात्रै नेकपा एमाले अध्यक्षको घरमा बम विस्फोट भएको छ । उम्मेदवारलाई लक्षित गरेर बम विस्फोटका घटना पनि दिनदिनै भइरहेका छन् । जिल्लामा अहिलेसम्म मानविय क्षति नपाएको प्रहरीले बताएको छ ।

यसैबीच नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाको घरमा पनि शुक्रबार राति बम विस्फोट भएको छ ।

झापा-२ नम्बर क्षेत्रका प्रतिनिनिध सभा सदस्य उम्मेदवार समेत रहेका थापाको घरमा भएको विस्फोटबाट उनी चढ्‍ने गाडी क्षतविक्षत भएको छ । घटनामा कुनै मानविय क्षति भने नभएको प्रहरीले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ