पक्राउ परेकाहरुलाई रिहाइ गर्न नेकपा रोल्पाको माग

पक्राउ परेकाहरुलाई रिहाइ गर्न नेकपा रोल्पाको माग

  • बिहिबार, मंसिर ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमडौ ७ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टी रोल्पाले पक्राउ परेका आफना कार्यकर्तालाई विना सर्त रिहाइको माग गरेको छ ।

पार्टिले आज एक विज्ञप्ति जारी गदै आफना नेता कायृकर्ता तथा सुभेच्छुक लाई विभिन्न्न ओरोप लगाउदै धरपकड गरेको प्रति आपतिm जनाएको छ ।

आफना नेता तथा कार्यकर्ता लाई गैर कानुनी ढंगबाट घरमा गई खानतलासी गर्ने, परीवारका अन्य सदस्य लाई दुख दिने, झुठा मुद्धामा फसाउन सडयन्त्र गरेको भन्दै भत्र्सना गरेको छ ।

आफ्ना पार्टी कथित दलाल संसदीय र प्रदेश सभाको निर्वाचनलाई राष्ट्रघाती, जनघाती र प्रतिगामी कदमको रुपमा परिभाषित गर्दै निशस्त्र र शान्तिपूर्ण रुपमा खारेजी अभियानमा अघि बढिरहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

रोल्पाबाट जिल्ला इन्चार्ज दल बहादुर खत्री जागृति, जिल्ला सेक्रेटरी सन्तोष सुबेदी, सदस्यहरु धन बहादुर खत्री टँइगर, धन बहादुर थापा विश्लेषण, हेमन्त पुन, लाल बहादुर सुनार, दुर्गा प्रसाद केसी, विर बहादुर वली, राष्ट्रिय युवा जनस्वयम सेवकका जिल्ला सदस्य मिनराज बिष्ट, युवा सदस्य श्याम घर्ति, रामसिह घर्ति, आइतराम वली र खड्क केसी पार्टीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

गिरफ्तारमा परेकाहरुलाई सार्वजनिक मुद्धा दायर गर्ने तयारी गरेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ