मलामी गएका नेकपा नेता धामी गिरफ्तार

मलामी गएका नेकपा नेता धामी गिरफ्तार

  • बिहिबार, मंसिर ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

७ मंसिर,अछाम । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता सज्जन धामी ‘चट्‍टान’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय समेत रहेको धामी विनायक-पञ्‍चदेव नगरपालिक-२ स्थित अाफ्नै गाउँमा हजुर अामा नाता पर्ने एक वृद्धाको मलामी जाँदै गर्दा गिरफ्तार गरेको नेकपाका अछाम इन्चार्ज शेरबहादुर बिक ‘दर्शन’ले जानकारी दिए ।

धामीलाई इलाका प्रहरी चौकी विनायकमा राखिएको छ ।

इन्चार्ज दर्शनले पार्टीका नेता-कार्यकर्ता र शुभचिन्तकमाथिको धरपकड बन्द गर्न भन्दै नेता धामीको तत्काल रिहाई गर्न माग समेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ