जनस्वयंसेवकका बाँके अध्यक्ष जिसी गिरफ्तार

जनस्वयंसेवकका बाँके अध्यक्ष जिसी गिरफ्तार

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

६ मंसिर,नेपालगंज । प्रहरीले राष्ट्रिय युवा जनस्वयंसेवक बाँके जिल्ला अध्यक्ष बिष्णु जिसीलाई गिरफ्तार गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनका जिल्ला जिसीलाई बुधबार दिउँसो गिरफ्तार गरेको हो ।

जनस्वयंसेवकले गिरफ्तार जिसीको रिहाईको माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ