वीरगन्ज । एमाले जिल्ला अध्यक्ष तथा क्षेत्र नं. २ ‘क’ का लागि प्रदेशसभाका उम्मेदवार रामचन्द्र शाहको निवासमा शक्तिशाली विष्फोट भएको छ ।
वीरगन्ज १०, रानीघाटस्थित उनको निवासका झ्यालका सिसा र पर्खालमा क्षति पुगेको छ । घटनापछि जिल्लामा त्रास फैलिएको छ । स्थानीय सञ्चारमाध्यमसँग प्रतिक्रिया दिंदै शाहले सुरक्षा व्यवस्था भरपर्दो नभए चुनाव प्रचारमा जान नसकिने बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline