नविना लामाका बुबा मणिक गिरफ्तार

नविना लामाका बुबा मणिक गिरफ्तार

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

६ मंसिर,काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाको बुबा मणिक लामालाई प्रहरीले गिरफ्तार गरेको छ ।काठमाडौं नयाँ वानेश्वरस्थित अाफ्नै घरबाट लामालाई प्रहरीले मंगलबार गिरफ्तार गरेको हो । केही दिनदेखि विरामी परेका लामा घरमै अाराम गरिरहेका थिए ।

लामा नेपाल कम्युनिस्ट पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष समेत हुन् । मोर्चा नेकपासँग अास्था राख्ने तामाङ समुदायको साझा संगठन हो । तर प्रहरीले उनलाई नेकपाका केन्द्रीय सदस्य भन्दै गिरफ्तार गरेको छ ।

जिम्मेवारी र उमेर दुबै कारण नेकपाको चुनाव खारेज अभियानमा समेत सहभागी नभएका लामाको गिरफ्‍तारीको तामाङ समुदायले विरोध गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ