सरला रेग्मीलाई गिरफ्तार

सरला रेग्मीलाई गिरफ्तार

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

६ मंसिर,काठमाडौं । प्रहरीले सरला रेग्मीलाई गिरफ्तार गरेको छ । बिरामी कारण तत्कालिन नेकपा (माओवादी)को केन्द्रीय सदस्यबाट राजिनामा दिएर बसेकी रेग्मीलाई मंगलबार काठमाडौंबाट गिरफ्तार गरेको हो ।

माओवादी विभाजनसँगै वैद्य नेतृत्वको माओवादीतिर लागेकी रेग्मी पुनः वैद्य र विप्लवबीचको विभाजनपछि राजिनामा दिएर बसेकी थिइन् । वैद्य माओवादीमा पोलिट्ब्यूरो सदस्य रहेकी रेग्मी तत्कालिन विप्लवले नेतृत्व गरेको  माओवादीको दाङमा सम्पन्‍न पहिलो राष्ट्रिय भेलाबाट राजिनामा दिएकी थिइन् ।

जनयुद्धमा पश्चिम नेपालमाका विभिन्‍न मोर्चाको नेतृत्व गरेकी रेग्मी हाल मानव अधिकारीवादी संगठनसँग अावद्ध छन् ।

विप्लवले अाफ्नो नेतृत्वमा पार्टी बनाएको पहिलो भेलाबाटै राजिनामा दिइसकेकी रेग्मीलाई केन्द्रीय सदस्य भन्दै प्रहरीले गिरफ्तार गरेको हो ।

रेग्मी मधुमेह, सुगरबाट पीडित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ