गोंगबुकाे होटलबाट रंगेहात पक्राउ परे प्रहरी निरिक्षक

गोंगबुकाे होटलबाट रंगेहात पक्राउ परे प्रहरी निरिक्षक

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं । प्रहरी निरिक्षक हरिहर सुनार हाेटलबाट रङगेहात समातिएका छन् । गोंगबु प्रहरी प्रभागमा कार्यरत प्रहरी निरिक्षक सुनारलाई गाेंगबुकै एक हाेटलबाट पक्राउ गरेकेा हाे ।

उनलाइ ५० हजार रुपैयाँ घुस लिँदै गर्दा गोंगबुको एक होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सुनारलाई नियन्त्रण लिएर अायोगले थप अनुसन्धन गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ