काठमाडौं, मंसिर ५ ।
सर्वोच्च अदालत परिसरमा आज बम फेला परेको छ । बम राखेको खवर आएपछि आजका सबै इजलास स्थगित भएको प्रहरीले जानकारी दिएको छ ।
बम राखेको खबर आउनासाथ सो क्षेत्रमा प्रहरी टोली पुगिसकेको र अनुसन्धान भईरहेको प्रहरी प्रभाग सिंहदरवारले जनाएको छ ।मिर्मिरेसँगको कुराकानीमा प्रहरीले बम फेला परेको जानकारी आएपछि सो क्षेत्रमा प्रहरी परिचालीत भएको र थप बिबरण आउन बाकी रहेको जनाएको छ ।
अज्ञात समुहले वम राखेको र बम राख्ने समूहको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बम राखेको खवर आएलगत्तै सर्वसाधारण आतंकित भएका छन् । बम डिस्पोज गर्न सेनाको टोली घटना स्थमा पुगिसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline