बाग्लुङमा २ ओटा सुतली बम फेला , सेनाद्वारा निस्क्रिय

बाग्लुङमा २ ओटा सुतली बम फेला , सेनाद्वारा निस्क्रिय

  • आइतवार, मंसिर ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

बाग्लुङ, मंसिर ३ । बाग्लुङ जिल्लामा फेला परेको २ ओटा सुतली बम फेला परेको छ । उक्त बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ ।

जिल्लाको बडिगाड गाउँपालिका–५ न्वारास्थित टिका काउचाको घरको च्यानल गेटनजिक रहेको २ ओटा सुतलीले बेरेको तार निस्किएको अवस्थामा शंकास्पद बस्तु फेला परेपछि प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले आइतबार निस्क्रिय पारेको हो ।

घटनामा कुनै मानवीय क्षति नभएको र बम कसले राखेको भन्ने खुल्न सकेको छैन । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ