काठमाडौं ३ मंसिर ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले उम्मेदवारको सुरक्षाका लागि नेपाली सेना परिचालन नभएको बताउनु भएको छ ।
रक्षा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानसेनापति क्षेत्रीले उम्मेदवारको सुरक्षामा केन्द्रित रहेर नेपाली सेना परिचालन नभएको स्पष्ट पार्नुभएको हो ।
प्रधानसेनापति क्षत्रीले चुनाव प्रचारमा रहेका नेतालाई अक्षित गरेर भएका आक्रमण राजनीतिक मामिला भएको बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline