एमाले उम्मेदवार त्रिपाठी चढेको गाडिमा बम आक्रमण

एमाले उम्मेदवार त्रिपाठी चढेको गाडिमा बम आक्रमण

  • आइतवार, मंसिर ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

धादिङ, मंसिर ३ ।

धाादिङको प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत थाक्रे–५ मा एमाले उम्मेद्धार भूमि त्रिपाठी चढेको गाडीलाई लक्षित गरी अज्ञात समूहले सुतली बम विष्फोट गराएको छ ।

आज बिहान थाक्रे–५ दामेचौरको कार्यक्रम सकेर सोही बस्तीको बाहुनडाँडा भन्ने स्थानमा आयोजना गरिएको वाम गठवन्धनको सभालाई सम्बोधन गर्न जाने क्रममा बम विष्फोट भएको एमाले जिल्ला कमिटी सदस्य रामकुमार आचार्यले बताउनु भएको छ ।

घटनामा कुनै क्षति नभएको र बम विष्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ