३ मंसिर,काठमाडौं । प्रकाश दाहालकी पूर्व पत्नी सिर्जना त्रिपाठी बेहोस भएकी छन् । प्रकाशको निधन भएको खबर पाउँने वित्तिकै पोखराबाट काठमाडौं अाइपुगेकी सिर्जना नर्भिक अस्पताल पुगेकी थिइन् ।
छोरो प्रसिद्धसहित विहान १० अस्पताल पुगेकी सिर्जनाले प्रकाश दाहालको शव देखेपछि बेहोस भएकी थिइन् । उनलाई सोही अस्पतालको इमारजेन्सीमा भर्ना गरिएको थियो । सिर्जनाको अझै होस अाएको छैन ।
यस्तै चुनाव प्रचारका लागि कञ्चनपुरमा रहेकी पत्नी विना मगर पनि आएकी छन् ।अस्पताल पुग्दा उनी भावविहल थिइन् । अतालिदै दौडिएर अस्पताल प्रवेश गरेकी बिना अस्पतालकै ढोकामा लड्न लाग्दा अन्यले सम्हालेर लगेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
