निर्वाचन नजिकियो , मतदाता त्रसित छन् : ओली

निर्वाचन नजिकियो , मतदाता त्रसित छन् : ओली

  • शनिबार, मंसिर २, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

मोरङ ,मंसिर २,
एमाले अध्यक्ष केपी शर्मा  ओलीले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन बिथोल्ने र भाँड्ने षड्यन्त्र भइरहेको बताउनु भएको  छ ।
विराटनगरमाआज  सञ्चारकर्मी संग कुराकानिमा  उहाले  उम्मेदवारहरुमाथि पटक पटक आक्रमण भइरहेको वताउदै  सरकारको निर्वाचन सुरक्षा भरपर्दो नहुदा जनताले असुरक्षित महसुस गरेको वताउनु भएको छ ।
एकातिर सरकारले सुरक्षा ब्यावस्था राम्रो वनाएको छ भनि रहदा पटक पटक विभिन्न नेता तथा कार्यकर्तामाथि आक्रमण हुनुले सरकारमाथि आसंका पैदा गरेको वताउनु भएको छ ।
वाम गठबन्धनले  जिते लोकतन्त्र खतरामा पर्ने भएकाले  पराजयको त्रासबाट उब्जिएको हतास मानसिकताको उपज भएको उहाले धारणा व्यक्त गर्नुभएको छ ।
उनले मुलुकबाट लुटतन्त्र समाप्त पार्न र लोकतन्त्रको सुदृढीकरणका लागि वाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ