काठमाण्डौ , २ मंसिर ।
नेकपाले चुनाव खारेजी अभियान सशक्त बनाउने क्रममा सल्यानमा बाम गठबन्धनको निर्वाचन प्रचार सामाग्री खोसेर जलाइएको छ ।
बागचौर नपा ३, खालीमा निर्वाचन प्रचारमा रहेका माके र एमालेका कार्यकर्ताहरुबाट नेकपाका कार्यकर्ताहरुले उक्त सामाग्री खोसेर जलाएका हुन् ।
आफ्ना कार्यकताले मतादाता शिक्षा सामाग्री र बाम गठबन्धनका उमेद्वारहरुको पोष्टरहरु खोसेर जलाएको नेकपाका जिल्ला इन्चार्ज डिल्लीराज शर्माले जानकारी दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline