१ मंसिर,काठमाडौं । प्रगतिशील लेखक संघ ‘प्रलेस’का उपाध्यक्ष खेम थपलियालाई प्रहरीले गिरफ्तार गरेको छ । सबै प्रगतिशील लेखकहरुको साझा संस्था प्रलेसका उपाध्यक्ष थपलियालाई शुक्रबार दिउँसो प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव समेत रहेका थपलियाको रिहाईको लागि प्रगतिशील लेखकहरुले माग गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline