१ मंसिर,काठमाडौं । पहिलो चरणको चुनावलाई लक्षित गरेर पूर्व जनमुक्ति सेनाले मंसिर ८ गते नेपाल बन्दको घोषणा गरेको छ ।
चुनाव बहिस्कार पक्षमा रहेको पूर्व जनमुक्ति सेना नेपालले शुक्रबार बन्दको आह्वान गरेको हो ।
यो पटकको बन्द फरक शैलीमा हुने बताएको जनमुक्ति सेनाले अवज्ञा गर्नेलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline