नेकपा नेतृ पवित्रा विक गिरफ्तार

नेकपा नेतृ पवित्रा विक गिरफ्तार

  • शुक्रबार, मंसिर १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

बाजुरा , १ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पबित्रा बिकलाई प्रहरीले गिरफ्तार गरेको छ ।
आज विहान बाजुराबाट गिरफ्तार गरेको नेकपाको सेती ब्यूरो कार्यालय सचिव डबलबहादुर शाहले जानकारी दिनुभयो ।
हिजोमध्य राति कैलालीकै लम्कीस्थित घरमा प्रवेश गरी प्रहरीले नेकपाको जिल्ला सदस्य ध्रुब सन्ज्याललाई गिरफ्तार गरेको थियो । प्रहरीले सन्ज्यालकी श्रीमती पार्बत र छोरी नविनालाई कुटपिट समेत गरेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ