मोरङ, १ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ताको घरमा प्रहरीले मध्यरातमा खानतलासि गरेको छ ।
नेकपा मोरङ जिल्ला कमिटि सदस्य दिपक राईको घरमा प्रहरीले मध्यरातमा खानतलासि गरेको हो । केराबारी गाउपालीका स्थित घरमा खानतलासी पछि परिवारलाई मानसिक यातना दिएर प्रहरीले राइको नागरिकता , बिलकुक लगायतका सम्पूर्ण कागजपत्र लगेर परिवारले जनाएको छ ।
घरमा खानतलासि गर्दा राईलाई नभेटेपछि प्रहरीले परिवारलाई पक्राउ प्रकाउ पूर्जी दिएर गएको छ ।
उक्र घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी आपति जनाएको छ । नेकपा मोरङका सेक्रेटरी उदय राइले निर्दाेश कायर्कतार्काे पक्राउ गर्ने तथा मध्यरातमा नेता कार्यकर्ताको घरमा पसेर खानतलासि गर्ने ,परिवारलाई धम्क्याउने , मानसिक यातना दिने जस्ता कार्य नगर्न चेतावनी दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline