कास्कीबाट दुइ जना नेकपाकाे नेता गिरफ्तार

कास्कीबाट दुइ जना नेकपाकाे नेता गिरफ्तार

  • बिहिबार, कार्तिक ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं : कास्कीबाट अाज नेपाल कम्युनिष्ट पार्टीकाे दुइ नेतालाइ प्रहरीले गिरफ्तार गरेकाे छ ।

पक्राउ पर्नेहरुमा गण्डक ब्युरो सदस्य कपिल भट्ट र पार्टी सदस्य संजीव कार्की रहेका छन् । दुबै जनालाई बिहीबार अपरान्ह पोखराको जाल्पाबाट पक्राउ गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ