कर्मचारीबाट खोसेर रोल्पालीले जलाए निर्वाचन सामग्री

कर्मचारीबाट खोसेर रोल्पालीले जलाए निर्वाचन सामग्री

  • बुधबार, कार्तिक २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

रोल्पा , २९ कार्तिक ।

रोल्पामा आज (बुधबार) स्थानीय जनताले निर्वाचन सामाग्रीहरु खोसेर जलाइएका छन् ।

रोल्पाको सुनछहरी गाउँपालिका १, घुसबाङमा स्थानीय जनताले निर्वाचन सामाग्री नियन्त्रणमा लिइ जलाइ दिएका हुन् । निर्वाचन आयोग रोल्पाले खटाएको टोलीबाट निर्वाचन सामाग्री खोसेर जलाई दिएको खबर प्राप्त भएको छ ।
बुधबार बिहान करिब साढे १० बजेतिर निर्वाचन सामाग्री नियन्त्रणमा लिइएको र च्यातेर जलाएको जनाइएको छ ।

त्यस्तै हिजो दाङमा पनि जनताले निर्वाचन सामाग्री नियन्त्रणमा लिइ जलाइ दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ