नेकपाका नेता लामा गिरफ्तार

नेकपाका नेता लामा गिरफ्तार

  • बुधबार, कार्तिक २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

महोत्तरी , २९ कार्तिक ।

प्रदेश र प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा नेकपाका नेता तथा कार्यकर्तालाई प्रहरीले विना कारण गिरफ्तारी तीव्र पारेको छ ।
यसैक्रममा नेकपा महोत्तरीका जिल्ला सदस्य तिलक लामालाई प्रहरीले गिरफ्तार गरेको छ ।
बुधबार अपरान्ह सवा ३ बजे महोत्तरीको बर्दिबास बजारबाट प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले भने ‘माथिको आदेश भन्दै गिफ्तार गर्नु परेको’ बताएका छन् ।
आफ्ना कार्यकर्ता विनाकारण गिरफ्तार गरिएकोप्रति नेकपा महोत्तरीका इन्चार्ज तिर्थले आपत्ति जनाएको छ । साथै पक्राउ परेका लामालाई विना सर्त रिहाइको माग पनि गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ