तनहुँ । अखिल क्रान्तिकारीका अध्यक्षलाई प्रहरीले गिरफ्तार गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य समेत रहेका तनहुँ अध्यक्ष डम्बर विकलाई पसलमा बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।
संगठनका महासचिव दिपेन्द्र चलाउनले विना कारण गिरफ्तार गरेको भन्दै अापत्ति जनाएका छन । चलाउनेले बिकको रिहाईको माग समेत गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline