नेकपाको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित

नेकपाको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित

  • सोमवार, कार्तिक २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

रोल्पा, कात्तिक २७ ।
आफ्नो नेता तथा कार्यकर्ता पक्राउको विरोधमा नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन बिहानदेखि प्रभावित भएको छ ।

बन्दका कारण बिहानदेखि बजार, यातायात, कलकारखानाहारु सञ्चालनमा आएका छैनन् भने शिक्षण संस्था पनि ठप्प रहेका छन् ।

सदरमुकाम लिवाङबाट छुट्ने लामो तथा छोटा दूरीका कुनै पनि यातायातका साधनहरु सञ्चालनमा आउन सकेका छैनन् ।
जिल्ला इञ्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदी लगायतका नेता कार्यकर्ता गिरप्तारीको विरुद्ध बन्द आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ