जेल पुगेपछि बालकृष्णले सम्झिए विप्लवलाइ, यस्ताे छ ढुङ्गेलकाे शन्देश

जेल पुगेपछि बालकृष्णले सम्झिए विप्लवलाइ, यस्ताे छ ढुङ्गेलकाे शन्देश

  • सोमवार, कार्तिक २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

२७ कात्तिक,काठमाडौँ । जनयुद्धकालिन मुद्दामा माओवादी नेता बालकृष्ण ढंगेलले जेल चलान भएका छन् । सहकार्मीहरु चुनावी मैदानमा भएपनि ढुंगेल भने जेलको चिसो खान बाध्य भएका छन् ।

जनयुद्धको नेतृत्वकर्ता प्रचण्ड भोट माग्दै चितवन गाउँगाउँ पुगिरहेका छन् । त्यस्तै जनयुद्धको नेतृत्वकर्ता धेरै नेताहरु भोट मागिरहेका छन् । त्यस्तै केही सहकर्मीहरु चुनाव खारेज अभियानमा जुटेका छन् । तर, बालकृष्ण भने कात्तिक–मंसिरको चिसोमा रात बिताइरहेका छन् ।

जेलमा रहेका माओवादी नेता ढुंगेलले चुनाव खारेज अभियानको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टीका महासचिवलाई सम्झेका छन् । जेल पुगेका एक शुभचिन्तगसँग ढुंगेलले आफूले विप्लवलाई सम्झिरहेको बताएका छन् । उनै शुभचिन्तकमार्फत सम्झेका कुरा भनिदिन समेत भनेका छन् ।

“ढुंगलेजीले आफूले विप्लवलाई सम्झिरहेको बताए । आफूले सम्झिरहेको कुरा विप्लवलाई भनिदिन समेत भनेका छन्” बालकृष्णका शुभचिन्तकले अनलाइन डबलीसँग भने । चुनावी प्रचारमा लागेका नेताहरुको बारेमा केही नसोधेको समेत उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ