पोखरा र उदयपुरबाट नेकपाका ९ जना कार्यकर्ता गिरफ्तार

पोखरा र उदयपुरबाट नेकपाका ९ जना कार्यकर्ता गिरफ्तार

  • आइतवार, कार्तिक २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डाै , २६ कार्तिक ।

नेपाल कम्युनिष्ट पार्टी कास्की र उदयपुरका ९ जना नेता तथा कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेकेा छ ।    नेकपा कास्कीका सदस्य रामकाजी गुरुङ र सन्तोष परिवार ‘वरिर्तन’लगायत ८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

शनिबार साँझ कास्कीको लामागाउँबाट गिरफ्तार गरेको हो । चुनाव खारेजीे प्रचार अन्तरगत नेकपा कास्कीले मशाल जुलुस निकाल्ने क्रममा उनीहरुलाई गिरफ्तार गरेको हो ।

उता नेकपा उदयपुरका जिल्ला कमिटी सदस्य पुर्ण कटुवाल लाई पनि प्हरीले पक्राउ गरेकेा छ ।   घर मै बसिरहेको अबस्थामा शनिवार राति ९ बजे इलाका प्रहरी कार्यालय कटारीले उनलाइ बिना कारण गिरफ्तार गरेकेा हाे ।

नेकपा उदयपुरले कट्रवाललाइ पक्राउ गरेकाे प्रति गम्भिर अाप्पति जनाउदै बिना कारणा निर्दाेश नेता कार्यकर्ता पक्राउ गर्नेर् कार्य बन्द गर्न तथा पक्राउ परेका कार्यकर्ता तत्काल रिहा गर्न पनि माग गरेकेा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ