प्रहरीले फुटायो निर्दोश पत्रकारको टाउको , यस्तो छ कारण

प्रहरीले फुटायो निर्दोश पत्रकारको टाउको , यस्तो छ कारण

  • शुक्रबार, कार्तिक २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

२४ कात्तिक,अर्घाखाँची । प्रहरीले विना कारण एक जना पत्रकारको टाउको फुट्‍ने गरी कुटपिट गरेको छ ।

स्थानीयवासीहरुको सामान्य विवाद मिलाउन समन्वयकारी भुमिका गरिरहेका पत्रकार दामोदर केसीलाई निर्घात कुटपिट गरेको छ ।

सामुदायिक रेडियो अर्घाखाँचीका संवाददाता तथा सुपादेउराली केवल नेटवर्कका सञ्चालक दामोदर केसीमाथि बुधवार बेलुकी प्रहरीले कुटपिट गरेको हो । पत्रकार केसीलाई जिल्लामा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको छ ।

प्रहरीको अमानवीय शैलीको प्रगतिशील पत्रकार संघ, अर्घाखाँचीले घोर निन्दा र भत्र्सना गरेको छ । बिज्ञप्तिमा कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग समेत गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ