नेकपाका रसुवा सेक्रेटरी मध्यरात गिरफ्तार

नेकपाका रसुवा सेक्रेटरी मध्यरात गिरफ्तार

  • शुक्रबार, कार्तिक २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

२४ कात्तिक,धादिङ । प्रहरीले धादिङमा नेपाल कम्युनिस्ट पार्टीमाथि धरपकड सुरु गरेको छ । रातिराति घरघरमा छापा मार्ने र गिरफ्तार गर्ने सुरु गरेको छ ।

घर भेटघाटमा रहेका नेकपा रसुवा सेक्रेटरीलाई प्रहरीले विहीबार मध्यराति गिरफ्तार गरेको छ । प्रहरीले धादिङको सिद्धालेख कुम्पुर र नलाङमा धरपकड गरेको क्रममा सेक्रेटरी चेरुङ तामाङलाई गिरफ्तार गरेको हो ।

नेकपा धादिङका अनुसार तामाङसँगै धादिङ जिल्ला सदस्य मोहन घलेलाई पनि प्रहरीले गिरफ‍्तार गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ