सुनसरी,२३ कार्तिक ।
प्रहरीले निर्वाचन खारेजी अभियानमा रहेको नेपाल कम्युनिष् पार्टीका नेता ,कार्यकर्तामाथिको धरपकट तिब्र पारेको छ ।
बिहिवार साझ सुनसरीबाट मात्रै ६ जना नेकपाका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
सुनसरी नयाँ बस पार्क जिल्ला सदस्य तथा ईनरुवा नगरपालीकाको सेक्रेटरी लक्षमण कार्की र युवाका जिल्ला अध्यक्ष रोशन ढकाल लाई साझ पक्राउ गरेको छ ।
यस्तै राति ८ बजेतरि नेकपाको केन्द्रयि जलश्रोत तथ उर्जा विभागका सदस्य रामप्रसाद किरातिलाई पन िनियन्त्रणमा लिएको छ । उनलाइ जनता बस्ती इटहरी आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो ।
यसअघि आजै हस्पिटलबाट उपचारका क्रममा तीन जना नेता पक्राउ परेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline