नेकपा रोल्पाका सेक्रेटरी गिरफ्तार

नेकपा रोल्पाका सेक्रेटरी गिरफ्तार

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

२२ कात्तिक,रोल्पा । निर्वाचनको मिति नजिकिँदै जाँदा प्रहरी प्रशासनले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि गिरफ्तारी तथा धरपकड सुरु गरेको छ ।

रोल्पा, रुकुमलागयत देशभरबाट बुधबार आधा दर्जन नेता–कार्यकर्ताहरु गिरफ्तारमा परेका छन् । प्रहरीले रोल्पा सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

पार्टीको कामको सिलसिला बुधबार दिउँसो विना कारण गिरफ्तार गरेको नेकपा रोल्पाले बताएको छ ।

माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ सुराकी तथा निर्देशनमा सेक्रेटरी प्रयासलाई गिरफ्तार गरिएको नेकपा रोल्पाले जनाएको छ ।

सेक्रेटरी सुवेदी माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदीका छोरा हुन् ।

त्यसैगरी बुधबार नै रुकुमबाट राप्ती ब्यूरो सदस्य दीपक विष्ट र जिल्ला सदस्य मोतिराम खड्कालाई सदरमुकाम मुसिकोट गिरफ्तार गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ