नेपालद्धारा स्पेन विभाजनको विरोध

नेपालद्धारा स्पेन विभाजनको विरोध

  • सोमवार, कार्तिक २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

 

काठमाडौँ, २० कात्तिक।

नेपालले स्पेन अधिराज्यको विभाजनको विपक्षमा रहेको स्पष्ट पारेको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मुलुक बिभाजन आन्तरिक मामिला भएकाले स्पेनको संवैधानिक दायराभित्र रहेर समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

स्पेनको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको दृढ समर्थन एवं सम्मान गर्छ बिज्ञप्तीमा भनिएको छ ।
नेपाल र स्पेनबीचको सम्बन्ध पारस्परिक, मैत्री, सहयोग, आपसी समझदारी र एक अर्काका आकांक्षाप्रति सम्मानमा आधारित रहेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ