भूकम्पले हल्लायो सुदूरपश्चिम

भूकम्पले हल्लायो सुदूरपश्चिम

  • सोमवार, कार्तिक २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

२० कात्तिक.बझाङ । सुदूरपश्चिमले भूकम्पले हल्लाएको छ ।

सोमबार बिहान बझाङलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । केन्द्रका अनुसार विहान ८ बजेर ५४ मिनेट जाँदा बझाङको चैनपुरबार ३० किलोमिटर उत्तर केन्द्रविन्द्र बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्पले गएको हो ।

सुदूरपश्चिममा डडेल्धुरा, बैतडी, अछाम, बाजुरामा धक्का महशुस गरिएको भूकम्पबाट क्षतिको विवारण आएको छैन ।

भूकम्पको केन्द्रविन्दू काँडा गाउँपालिका पर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ