काठमाडौँ । माओवादी नेता लोकेन्द्र विष्टले बालकृष्ण ढुंगेललाई मिलोमतोमा फसाएर जेल हालिएको बताएका छन् ।
माओवादी केन्द्र परित्यागको घोषणा गरेको नेता विष्टले बालकृष्णभन्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जेल जानु उपयुक्त हुने बताए । जनयुद्धकालिन मुद्दामा बालकृष्ण जेल हालिदा प्रचण्डले मुख नखोल्नु रहस्य भएको विष्टको दाबी छ ।
पूर्व मन्त्री समेत रहेका नेता विष्टले बालकृष्ण जेल हालिएको भारी माके अध्यक्ष प्रचण्डले भविश्यमा उचाल्न नसक्ने नसक्ने बताए ।
जनयुद्धकालिन मुद्दामा माओवादी नेता बालकृष्ण ढुंगेललाई गिरफ्तार गरी जेल चलान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline