कमल सरगम
काठमाण्डौ
नेपाली गीत संगीतको क्षेत्रमा आफुलाई छुट्टै पहिचान बनाउन सफल चर्चित गायक बिरही कार्की र कल्पना सुनुवारको सुमधुर आवाजमा कल्पना सुनुवारको उत्कृष्ट लोकदोहोरी गीत “लाहुरे बाउकि छोरी”बजारमा आएको छ।चर्चित गायक बिरही कार्कीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय भने चर्चित मोडल दुर्गेश थापा र रश्मी तामाङ्ले गरेकी छिन् ।क्रान्ती केसीको निर्देशन तथा सम्पादनमा तयार पारिएको म्यूजिक भिडियोको छायांकन भने अजय रेग्मीले गरेका हुन् ।गीतलाई सुनखानी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=UG67PtwsgRg]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline