माओवादी नेता महराले भोट नहाल्ने

माओवादी नेता महराले भोट नहाल्ने

  • आइतवार, कार्तिक १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

१९ कात्तिक,दाङ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङबाट चुनावी मैदानमा छन् । गाउँगाउँमा चुनाव प्रचारमा छन् । अरुसँग भोट मागिरहेका छन् । तर, आफूलाई भोट हाल्न नपाउने भएका छन् ।

नेता महरा दाङबाट चुनाव लडेपनि उनको मतदाता नामावलीमा नाम छैन । उनी रोल्पाका मतदाता हुन् ।

दोस्रो संविधानसभा निर्वाचनमा रोल्पाबाट चुनाव लडेका महरा रोल्पा नगरपालिका १ का मतदाता हुन् । अब उनले आफूलाई समेत भोट हाल्न नपाउने भएका छन् ।

यदि महराले एउटा भोटले हारेभने आफ्नै भोटले हार्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ